नेपाल बीमक संघले भोटेकोशी नदीमा आएको बाढीका कारण भएको क्षति बापतको दाबी भूक्तानी द्रूत गतिमा गर्ने प्रतिवद्धता जनाएको छ । संघका अध्यक्ष वीरेन्द्र वैदवार क्षेत्री, उपाध्यक्ष अशोक कुमार खड्का र महासचिव सुनिल बल्लभ पन्तले विज्ञप्ति जारी गर्दै बाढीबाट भएको क्षतिको द्रूतत मूल्याङ्कन र दाबी फर्छ्यौट प्रक्रियालाई प्रभावकारी बनाउने प्रतिवद्धता जनाएका छन् । संघले बाढीबाट भएको The post भोटेकोशी बाढी पश्चात बीमक संघको प्रतिवद्धताः दाबी भुक्तानी द्रूत गतिमा गर्छौँ appeared first on Businesspana.