भोटेकोशी नदीमा आएको प्रलयकारी बाढीका कारण विभिन्न जलविद्युत आयोजना तथा वितरण केन्द्रमा कार्यरत १९६ जना वेपत्ता भएका छन् । विद्युत प्राधिकरणका अनुसार त्रिशुली ३ बी का २१ जना, चिलिमेका ७ जना, चिलिमे जलविद्युत कम्पनी अन्तर्गतको चेस्को कम्पनीबाट खटिई त्रिशुली जलविद्युत कम्पनीबाट निर्माणाधिन त्रिशुली ३ बीको साइटमा कार्यरत ११ जना, रसुवागढीका ९२ जना सम्पर्क बिहिन भएका The post भोटेकोशी बाढीमा परेर जलविद्युत क्षेत्रमा कार्यरत १९६ जना वेपत्ता appeared first on Businesspana.