आकस्मिक बाढीका कारण प्रभावित क्षेत्रमा ८० भन्दा धेरै मोबाइल टावर डाउन, प्राविधिक टोली खटाउँदै टेलिकम कम्पनीहरु

  • बुधबार १० भौ २०८३ ०१:४४ PM
रसुवास्थित भोटेकोशी नदीमा आएको आकस्मिक बाढीले रसुवासहित ३ जिल्लामा मुख्य प्रभाव पारेसँगै टेलिफोन तथा मोबाइल सेवामा पनि समस्या आएको देखिएको छ। मोबाइल सेवा संचालन गर्ने दुई टेलिकम अपरेटरहरुले रसुवा, नुवाकोट The post आकस्मिक बाढीका कारण प्रभावित क्षेत्रमा ८० भन्दा धेरै मोबाइल टावर डाउन, प्राविधिक टोली खटाउँदै टेलिकम कम्पनीहरु appeared first on Technology Khabar.