रसुवा बाढी अपडेट : मृतकको संख्या ६९ पुग्यो

  • बुधबार १० भौ २०८३ ०१:३२ PM
काठमाडौं : रसुवामा आएको बाढीपछि बेपत्ता भएका ६९ जनाको शव विभिन्न स्थानमा फेला परेको छ । प्रहरीका अनुसार बागमती प्रदेशका विभिन्न जिल्लामा मात्रै ४६ जनाको शव फेला परेको छ । बागमती प्रदेश प्रहरी प्रवक्ता एसएसपी राजेन्द्र