काठमाडौँ : रसुवाको भोटेकोशी नदीमा तिब्बतबाट आएको आकस्मिक बाढीका कारण मृत्यु हुनेको संख्या ७२ पुगेको छ। सशस्त्र प्रहरीका अनुसार बुधबार बेलुकासम्म बाढीमा परी मृत्यु हुनेको संख्या ७२ पुगेको हो। सशस्त्र प्रहरीका सहायक प्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र