काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले रसुवामा भोटेकोशी नदीमा आएको बाढी र पहिरोबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि राज्यका सबै संयन्त्र परिचालन गर्न प्रधानमन्त्री बालेन्द्र शाहलाई आग्रह गरेका छन् । राष्ट्रपति पौडेलले बुधबार साँझ प्रधानमन्त्री