भोटेकोशीमा आएको बाढीप्रति मधेस सरकारद्वारा दुःख व्यक्त, उद्धार, राहतमा जुट्न आह्वान

  • बुधबार १० भौ २०८३ ०७:२१ PM
जनकपुरधाम, भदौ १० गते । मधेस प्रदेश सरकारले रसुवाको सीमावर्ती क्षेत्रबाट आज भोटेकोशी नदीमा अप्रत्याशित रूपमा आएको बाढी तथा त्यसबाट भएको जनधनको क्षतिप्रति गम्भीर चिन्ता व्यक्त गरेको...