हवाई भाडा वृद्धि नगर्न क्यानको आग्रह

  • बुधबार १० भौ २०८३ ०७:३१ PM
काठमाडौँ, भदौ १० गते । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले प्राकृतिक विपत्तिको विषम परिस्थितिमा हवाई भाडा वृद्धि नगर्न वायुसेवा कम्पनीलाई आग्रह गरेको छ । क्यानले विज्ञप्ति जारी...