गोरखामा आठ शव फेला, बाढीले दुई झोलुङ्गे पुल बगायो

  • बुधबार १० भौ २०८३ ०७:३७ PM
गोरखा, भदौ १० गते । भोटेकोशी नदीमा गएको बाढीपछि गोरखा जिल्लासित जोडिएको क्षेत्रमा आठ जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक र...