बाढीपीडितलाई सन्धिखर्कका कर्मचारीले एक हप्ताको तलब सहयोग गर्ने

  • बुधबार १० भौ २०८३ ०७:५१ PM
अर्घाखाँची, भदौ १० गते । सन्धिखर्क नगरपालिकाका १६८ कर्मचारीले भोटेकोशी नदीको बाढीबाट प्रभावितको उद्धार, राहत र पुनः स्थापनाका लागि एक हप्ताको तलब सहयोग गर्ने भएका छन् । भोटेकोशीमा...