काठमाण्डु – रसुवामा आएको बाढीका कारण प्रभावित भएकाहरूको उद्धारका लागि नेपाली सेना तथा निजी क्षेत्रका गरी १५ वटा हेलिकप्टर परिचालन गरिएको छ । नेपाली सेनाको जनसम्पर्क निर्देशनालयका अनुसार उद्धार कार्यमा नेपाली सेनाका ७ वटा र निजी क्षेत्रका ८ वटा गरी जम्मा १५ वटा हेलिकप्टर परिचालन भइरहेका छन् । हालसम्म नेपाली सेनाका हवाई साधनमार्फत ९७ जनाको