काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दै सरकार उद्धार, उपचार, खोज तथा राहत कार्यमा सम्पूर्ण शक्ति र संयन्त्र परिचालन गरेर अघि बढिरहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले बाढीमा परी हालसम्म ५० भन्दा बढी नागरिकको मृत्यु