भोटेकोशी बाढीपीडितका लागि सहयोग गर्न प्रधानमन्त्री कार्यालयको अपिल

  • बुधबार १० भौ २०८३ ०२:०९ PM
काठमाण्डु – प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा दीर्घकालीन पुन:स्थापनाका लागि आर्थिक सहयोग गर्न सर्वसाधारणमा अपिल गरेको छ । कार्यालयका अनुसार बुधबार बिहान ८:४० बजे रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ । बाढीबाट रसुवा, नुवाकोट, धादिङ र गोरखा लगायत जिल्लाका नदी तटीय