काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले बाढीबाट प्रभावित नागरिकहरुलाई उद्धार, राहत र पुनस्थापनाका लागि राज्यले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै बालेनले यो कठिन घडीमा राज्य प्रभावित नागरिकहरुको साथमा रहेको बताए । उनले उद्धार, उपचार, खानपिन र बसोबासको पूर्ण जिम्मेवारी राज्यले लिने बताए । ‘तपाईंहरूले भोग्नुपरेको पीडा र