रसुवामा बाढीपछि उद्धार तीव्र, १५ हेलिकप्टर परिचालन

  • बुधबार १० भौ २०८३ ०१:४५ PM
रसुवामा आएको बाढीबाट प्रभावितको उद्धारका लागि नेपाली सेना तथा निजी क्षेत्रका गरी १५ वटा हेलिकप्टर परिचालन गरिएको छ । नेपाली सेनाका ७ र निजी क्षेत्रका ८ वटा हेलिकप्टरमार्फत उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाका हवाई साधनमार्फत हालसम्म ९७ जनाको उद्धार गरिएको छ । उद्धार कार्यलाई थप प्रभावकारी