तस्विरमा हेरौं त्रिशूली नदीको वितण्डा

  • बुधबार १० भौ २०८३ १२:१२ PM
रसुवाबाट आएको भीषण बाढीका कारण त्रिशूली नदीमा पानीको बहाव बढेपछि नदी आसपासका बजार तथा बस्ती प्रभावित भएका छन् । बाढीले नदी किनारका क्षेत्रमा डुबान र कटानको जोखिम बढाएको छ। अचानक उर्लिएको बाढीले ढुंगे बजार र