बाढी संकटमा कांग्रेसको ‘ब्रेक’ : सबै कार्यक्रम थाती, उद्धार–राहतमा सम्पूर्ण शक्ति परिचालन

  • बुधबार १० भौ २०८३ १२:२१ PM
ललितपुर : नेपाली कांग्रेसले रसुवासहितका जिल्लामा बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पार्टीका सबै तहका नेता–कार्यकर्तालाई उद्धार, राहत तथा पुनर्स्थापनामा केन्द्रित हुन निर्देशन दिएको छ । सभापति गगनकुमार थापाको अध्यक्षतामा बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको