रसुवा बाढी अपडेट : ११४ जनाको हवाई उद्धार

  • बुधबार १० भौ २०८३ १२:४५ PM
काठमाडौं : रसुवास्थित भोटेकोसी नदीमा आएको बाढीमा परेका ११४ जनाको हवाई उद्धार गरिएको छ । नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत बाढी प्रभावित ११४ जनाको उद्धार गरिएको हो । नेपाली सेनाले विभिन्न उडानमार्फत ८५ जना तथा