इटहरीका डीएसपी सुवास हमाल बने कोशी प्रदेशकै ‘सर्वोत्कृष्ट प्रहरी’

  • बुधबार १० भौ २०८३ १२:५७ PM
विराटनगर : इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) सुवास हमाल साउन महिनाको कोशी प्रदेशको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित भएका छन् । कर्तव्य निर्वाहका क्रममा उच्च मनोबल, साहस, अनुशासन र व्यावसायिकता प्रदर्शन गर्दै उत्कृष्ट कार्यसम्पादन गरेको