काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल द्वारा आयोजना भइरहेको नाडा अटो शो २०२६ मा सहभागी सिद्धार्थ बैंक लिमिटेडले ग्राहकहरूलाई लक्षित गरी विशेष अफर सार्वजनिक गरेको छ । बैंकले एक्स्पो अवधिभर सवारी साधन खरिदका लागि कर्जा लिने ग्राहकहरूका लागी ५।९६ प्रतिशत वार्षिक ब्याजदर तथा ०.५ प्रतिशत सेवा शुल्क (Processing Fee) सहितको आकर्षक कर्जा सुविधा सञ्चालनमा