काठमाडौं । हिमाली क्षेत्रमा सीमापार (माथिल्लो तटीय क्षेत्र) बाट आउने बाढी र हिमताल विस्फोटको जोखिम न्यूनीकरण गर्न ‘अन्तर्देशीय पूर्व सूचना प्रणाली’ तत्काल स्थापना गर्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । संचारकर्मीसँग कुराकानी गर्दै जलवायुजन्य जोखिम न्यूनीकरण विज्ञ उज्ज्वल उपाध्यायले विपद् आउनुपूर्वको एक मिनेटको सूचनाले मात्रै पनि धेरैको ज्यान जोगाउन सकिने भन्दै तत्काल अन्तर्देशीय सूचना आदानप्रदान संयन्त्र