१४औँ साग निर्धारित मितिमै हुनेमा विश्वस्त छौँः एनओसी

  • बुधबार १० भौ २०८३ ०१:११ PM
काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले पाकिस्तानमा तय १४ औँ दक्षिण एसियाली खेलकुद (साग) निर्धारित समयमै हुनेबारे आशंका नगर्न आग्रह गरेका छन् । गत आइतबार पाकिस्तानको इस्लामवादमा बसेको दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) को कार्यकारी समिति बैठकले १४ औँ साग आगामी चैत २० देखि २८ गतेसम्म निर्णय गरेको थियो । तर