भोटेकोशी बाढीको जोखिम क्रमशः कम हुँदै

  • बुधबार १० भौ २०८३ ०६:१३ PM
बोमलाल गिरीनवलपुर, भदौ १० गते। भोटेकोशी नदीमा आएको बाढी नारायणघाट पार गरेर नवलपुरको अमलटारी आइपुगेको छ।  दिउँसो ३ बजे ३५ मिनेटमा भोटेकोशी नदीको बहाब नारायणघाट आइपुगेको थियो। नदीले...