रसुवाको बाढीः त्रिशूली र नारायणी नदीमा १८ शव भेटिए

  • बुधबार १० भौ २०८३ ०६:२७ PM
चितवन, भदौ १० गते । तिब्बतबाट आएको बाढीसँगै चितवनका त्रिशूली र नारायणी नदीमा १८ वटा शव भेटिएको छ । कुरिनटारदेखि नारायणगढको लिला चोकसम्म ती शव भेटिएका हुन् । प्रमुख जिल्ला अधिकारी ग...