काठमाण्डु – प्रतिनिधि सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । रसुवा, नुवाकोट लगायत क्षेत्रमा आएको बाढी र क्षतिका कारण जनप्रतिनिधि प्रभावित क्षेत्रमा जानुपर्ने भएकाले बैठक स्थगित गरिएको हो । बुधबार बसेको प्रतिनिधिसभा बैठक समापन गर्दै सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक बिहीबार बिहान १ बजे बस्ने जानकारी दिएकोमा संसद् सचिवालयले अर्को सूचना जारी नभएसम्मका लागि