इप्पानले भन्यो– ‘विपद्को घढीमा सरकारलाई सहयोग गर्न तयार छौँ’

  • बुधबार १० भौ २०८३ १२:२६ PM
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले सरकारलाई सहयोग गर्न तयार रहेको बताएको छ । बाढीका कारण प्रभावित भएका समुदाय तथा विद्युत क्षेत्रसँग आफूहरु सँगै रहेको बताउँदै सहयोगका लागि इप्पान तयार रहेको जनाएको छ । इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘बाढीका कारण वेपत्ता तथा प्रभावित सर्वसाधारण, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी