मोदीले बालेनलाई फोन गर्दै भने– ‘कठिन परिस्थितिमा भारत नेपालसँगै छ’

  • बुधबार १० भौ २०८३ १२:३३ PM
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भोटेकोशीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । मोदीले आज प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग टेलिफोनमा कुराकानी गर्दै बाढीबाट प्रभावित नेपालीप्रति समवेदना व्यक्त गरेका हुन् । कुराकानीका क्रममा मोदीले कठिन परिस्थितिमा भारत नेपाल र नेपाली नागरिकको साथमा रहेको बताएका छन् । बाढीपछि उत्पन्न संकट समाधानका लागि