काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दक्षिणकालीमा रहेको नमुना डेरीलाई कारबाही गरेको छ । विभिन्न जनगुनासोपछि विभागको टोलीले गरेको अनुगमन गर्दा कैफियत भेटिएपछि कारबाही गरेको हो । उत्पादन मिति लेबलमा नराखिएको गुनासोपछि विभागको टोलीले अनुगमन गर्दा पूर्ण लेबल नभएको करिब २०० प्याकेट पाँचसय एमएल दुध चिस्यान कक्षमा पाइएको थियो । उक्त डेरीले खाद्य