भोटेकोशी बाढीप्रति नाडाद्वारा दुःख व्यक्त, उद्धार र राहतमा सहयोग गर्ने प्रतिबद्धता

  • बुधबार १० भौ २०८३ १२:४८ PM
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट टिमुरे, स्याफ्रुबेँसी, त्रिशूलीलगायत क्षेत्रमा भएको क्षतिप्रति नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले दुःख व्यक्त गरेको छ । नाडाले बाढीबाट प्रभावित नागरिक, व्यवसायी र श्रमिकप्रति सहानुभूति व्यक्त गर्दै उद्धार तथा राहतका काममा सरकारसँग मिलेर सहयोग गर्न तयार रहेको जनाएको छ । रसुवा–केरुङ नाका नेपालको उत्तरी व्यापार र