काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा नेपाल भित्रिने रेमिट्यान्स ३७.१ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा वर्षमा २३ खर्ब ६३ अर्ब १३ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको हो । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा रेमिट्यान्स आप्रवाह १९.२ प्रतिशतले बढेको थियो । गत आर्थिक वर्षको अन्तिम महिना असारमा मात्रै २ खर्ब ४२ अर्ब