रसुवा, नुवाकोटसहितका जिल्लामा आज राति वर्षाको सम्भावना
बुधबार १० भौ २०८३ १२:३७ PM
काठमाडौं / मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार राति रसुवा, नुवाकोट, धादिङ, गोरखा, सिन्धुपाल्चोकलगायत जिल्लामा मध्यम वर्षा हुने सम्भावना रहेको छ । महाशाखाले ती जिल्लाका एक–दुई स्थानमा