नुवाकोटमा बाढीबाट मृत्यु हुनेको संख्या ४ पुग्यो, ५५ जनाको जीवितै उद्धार

  • बुधबार १० भौ २०८३ ०१:१० PM
काठमाडौं / नुवाकोटमा बाढीका कारण मृत्यु हुनेको संख्या चार पुगेको छ । प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार सुरक्षाकर्मीले संकलन गरेर ल्याएका चारवटा शव फेला