३८९७ अर्ब पुग्यो नेपालको विदेशी विनिमय सञ्चिति

  • बुधबार १० भौ २०८३ १२:३५ PM
नेपालको कुल विदेशी विनिमय सञ्चिति बढेको छ । राष्ट्र बैंकका अनुसार २०८२ असार मसान्तमा रु.२६७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ४५.६ प्रतिशतले वृद्धि भई २०८३ असार मसान्तमा रु.३८९७ अर्ब ६७ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८३ असार मसान्तमा २९.८ प्रतिशतले वृद्धि The post ३८९७ अर्ब पुग्यो नेपालको विदेशी विनिमय सञ्चिति appeared first on Businesspana.