स्काईवेलप्रति अवलोकनकर्ताको चासो: ‘५० लाखभन्दा कम मूल्यको सबैभन्दा लामो ईभी’

  • बुधबार १० भौ २०८३ ०१:०८ PM
जारी ‘नाडा अटो शो २०२६’मा स्काईवेलप्रति अटोमोबाइल्स प्रेमीहरुले चासो देखाएका छन् । खासगरी लक्जरी यो ईभी एसयूभी किफायती मूल्यमा सार्वजनिक भएपछि अटो शो हेर्न पुगेका अवलोकनकर्ताहरुले स्काईवेलको स्टलमा पुगेर यसका विशेषताबारे चासो देखाउन थालेका हुन् । अवलोकनकर्ताले ५० लाख भन्दा कम मूल्यमा सार्वजनिक भएको यो ईभी नै अटो शोमा राखिएका गाडीमध्ये सबैभन्दा लामो एसयूभी भएको The post स्काईवेलप्रति अवलोकनकर्ताको चासो: ‘५० लाखभन्दा कम मूल्यको सबैभन्दा लामो ईभी’ appeared first on Businesspana.