रेमिट्यान्सले उछिन्यो नेपालको वार्षिक बजेट, एक वर्षमै भित्रियो साढे २३ खर्ब

  • बुधबार १० भौ २०८३ १२:१५ PM
काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपालीले पठाएको रेमिट्यान्स (विप्रेषण) ले नेपालको वार्षिक बजेटको आकारलाई उछिनेको छ। नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को वार्षिक तथ्यांकअनुसार एक वर्षमा नेपालमा २३ खर्ब ६३ अर्ब १३ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । यो रकम सरकारले गत आर्थिक वर्ष कार्यान्वयन गरेको १९ खर्ब ६४… Continue reading रेमिट्यान्सले उछिन्यो नेपालको वार्षिक बजेट, एक वर्षमै भित्रियो साढे २३ खर्ब