बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार

  • बुधबार १० भौ २०८३ ११:४३ AM
काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढीमा परी घाइते भएका २५ जनाको काठमाडौंस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ । नेपाल प्रहरीका प्रवक्ता एवम् प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार चार जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार