बाढी प्रभावित क्षेत्रमा उद्धार र पुनर्निर्माणका लागि सहयोग गर्ने छिमेकी मूलुकसहित विश्व बैंकको प्रतिबद्धता

  • बुधबार १० भौ २०८३ ११:५४ AM
काठमाडौं : बाढीबाट प्रभावित नेपालमा उद्धार, राहत तथा पुनर्निर्माणका लागि भारत, चीन र विश्व बैंकले तत्काल सहयोगको प्रतिबद्धता जनाएका छन् । बाढीको खबर सार्वजनिक भएपछि बिहान १०ः३५ बजे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग नेपाल हेर्ने विश्व बैंकका