शिर मेमोरियल अस्पताललाई बहिरङ्ग सेवा भवन हस्तान्तरण

  • बुधबार १० भौ २०८३ ११:२४ AM
काभ्रे । आज शिर मेमोरियल अस्पताललाई ‘बहिरङ्ग सेवा’ भवन हस्तान्तरण गरिएको छ । उक्त भवन बनेपा निवासी राजभाइ प्रधानको आर्थिक सहयोगमा निर्माण गरिएको हो । अस्पतालको झन्डै १० आना जग्गामा भवन निर्माण गरिएको थियो । साढे चार तले उक्त भवनमा ३७ वटा कोठा छन् । एक व्यक्तिको समर्पण र आर्थिक सहयोगमा निर्माण भएको भवनबाट स्वास्थ्य