गलत तथा तथ्यहीन सूचना सम्प्रेषण नगर्न नेपाल प्रहरीको आग्रह

  • बुधबार १० भौ २०८३ ११:४६ AM
काठमाडौं । नेपाल प्रहरीले हालको विषम परिस्थितिमा विपद्बाट भएको क्षतिका सम्बन्धमा गलत तथा तथ्यहीन सूचना सम्प्रेषण नगर्न आम सर्वसाधारण नागरिकमा आग्रह गरेको छ । प्रहरी प्रधान कार्यालय, नक्सालले आज सूचना जारी गर्दै विभिन्न सामाजिक सञ्जालमा विपद्बाट भएको क्षतिसम्बन्धी गलत तथा तथ्यहीन सामग्री सम्प्रेषण तथा शेयर नगर्न अनुरोध गरेको हो । प्रहरीले पुष्टि भएका सूचना मात्र