राहत र उद्धारका लागि सरकारले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा समन्वय गरिरहेको छ : परराष्ट्रमन्त्री
काठमाडौँ, भदौ १० गते । परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी नदीमा गएको बाढीका कारण रसुवालगायत तल्लो तटीय क्षेत्रमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राहत र उद्धारमा सरकार...