बाढीमा परी घाइते भएका २५ जनाको विभिन्न अस्पतालमा उपचार हुँदै

  • बुधबार १० भौ २०८३ ०५:२३ PM
काठमाडौँ, भदौ १० गते । रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढीमा परी घाइते भएका २५ जनाको काठमाडौँस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता...