बाढीले क्षतिग्रस्त छ नुवाकोटको ढुङ्गेबजार (फोटो फिचर)
बुधबार १० भौ २०८३ ०५:४२ PM
नुवाकोट, भदौ १० गते । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले नदी किनारमा रहेको ढुङ्गे बजारमा क्षति पुगेको छ । गोरखापत्रको टोली प्रभावित क्षेत्रमा स्थलगत रिपोर्टिङका लागि...