काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण भएको ठुलो मानवीय तथा भौतिक क्षतिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै तत्काल उद्धार र राहतका लागि सरकारसँग माग गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधवार च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय सचिवालयको आकस्मिक बैठकले सो माग गरेको हो । चीनको