भारत, चीन र विश्व बैंक सहयोग गर्न तयार : अर्थमन्त्रीसँग भने– ‘कस्तो सहयोग पठाउँ ?’

  • बुधबार १० भौ २०८३ ११:२५ AM
काठमाडौं । विपदग्रस्त नेपालका बाढीप्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्न भारत, चीन र विश्व बैंकले तत्काल समन्वय गरेका छन् । बाढीको समाचार बाहिर आए लगत्तै बिहान १०ः३५ बजे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग नेपाल हेर्ने विश्व बैंकका राष्ट्रिय निर्देशक डेविड सिस्लेनले विभिन्न स्रोतबाट आपतकालीन सहयोग स्वरुप २५ अर्ब सहयोग गर्न सकिने जानकारी गराएको अर्थमन्त्रीको