रसुवा बाढी प्रभावितका लागि कांग्रेसले बनायो विपद् व्यवस्थापन समन्वय समिति

  • बुधबार १० भौ २०८३ ११:५४ AM
काठमाडौं । नेपाली कांग्रेसले रसुवा बाढीबाट सिर्जित संकट व्यवस्थापन तथा राहत वितरणलाई व्यवस्थित बनाउन ‘विपद् व्यवस्थापन समन्वय तथा सहजीकरण समिति’ गठन गरेको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा सभापति गगनकुमार थापाले विपद् व्यवस्थापनसम्बन्धी कार्ययोजना प्रस्तुत गर्दै नेता तथा कार्यकर्तालाई उद्धार र राहतमा संगठित रूपमा जुट्न आह्वान गरेका हुन् । सांसद