बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार र राहतमा जुट्न ओलीको आह्वान

  • बुधबार १० भौ २०८३ ११:३१ AM
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा तत्काल खोजी, उद्धार तथा राहत कार्यलाई तीव्रता दिन सरकारसँग आग्रह गरेका