बाढीपीडित घाइतेको केएमसी दुवाकोटमा निःशुल्क उपचार

  • बुधबार १० भौ २०८३ ११:४७ AM
भोटेकोशीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका घाइते नागरिकको उपचार काठमाडौं मेडिकल कलेज (केएमसी) दुवाकोट अस्पतालले निःशुल्क गर्ने भएको छ । काठमाडौं मेडिकल कलेज पब्लिक