आर्थिक वर्ष २०८२/८३ मा विप्रेषण आप्रवाह ३७.१ प्रतिशतले वृद्धि भई रु.२३६३ अर्ब १३ करोड पुगेको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह १९.२ प्रतिशतले बढेको थियो । नेपाल राष्ट्र बैंकका अनुसार २०८३ असार महिनामा विप्रेषण आप्रवाह रु.२४२ अर्ब ३३ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह रु.१८९ अर्ब ११ करोड रहेको थियो । The post गत वर्ष भित्रियो २३६३ अर्ब रेमिट्यान्स appeared first on Businesspana.