विश्व बैंकले २५ अर्ब रुपैयाँ बराबरको सहयोग दिने, भारत र चीनले सोधे– नेपाललाई तत्काल कस्तो सहायता चाँहिन्छ ?

  • बुधबार १० भौ २०८३ ११:२३ AM
काठमाडौं । बाढीपहिरोबाट प्रभावित नेपालमा उद्धार, राहत तथा पुनर्निर्माणका लागि भारत, चीन र विश्व बैंकले तत्काल सहयोगको प्रतिबद्धता जनाएका छन्। विपद्को अवस्था सार्वजनिक भएलगत्तै तीनै पक्षले नेपाल सरकारसँग समन्वय गर्दै आवश्यक सहयोग उपलब्ध गराउने प्रक्रिया अघि बढाएका हुन्। बाढीको समाचार सार्वजनिक भएको केही समयमै बिहान अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग नेपाल हेर्ने विश्व बैंकका राष्ट्रिय निर्देशक… Continue reading विश्व बैंकले २५ अर्ब रुपैयाँ बराबरको सहयोग दिने, भारत र चीनले सोधे– नेपाललाई तत्काल कस्तो सहायता चाँहिन्छ ?