काठमाडौं ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन संवाद गर्दै रसुवामा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्। मोदीले प्रधानमन्त्री शाहलाई फोन गरी बाढीपछि नेपालमा उत्पन्न अवस्थाबारे जानकारी लिँदै प्रभावितप्रति समवेदना व्यक्त गरेका हुन्। उनले विपद्को यस कठिन घडीमा भारतका जनता नेपाली नागरिकको साथमा रहेको बताएका छन्। टेलिफोन संवादपछि मोदीले… Continue reading प्रधानमन्त्री बालेनलाई मोदीको फोन, नेपाललाई मानवीय सहायता उपलब्ध गराउने प्रतिबद्धता